अनेरास्ववियु पोखरा ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा विज्ञानराज पुरी

पोखरा, पुस २२ गते । अनेरास्ववियु पोखरा ईन्जिनियरिङ क्याम्पस कमिटी को ९ औं सम्मेलन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बिज्ञानराज पुरीको अध्यक्षतामा कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा केशवकान्त तिबारी,,उपाध्यक्षमा सुनिल न्यौपाने,उपाध्यक्ष एक्सिस काफ्लेलाई चयन गरेको छ । त्यस्तै सचिवमा बिरेन्द्र जि.सी, सहसचिवमा अन्जना केसी, सहसचिव अम्बर थापा,सहसचिव राज अमृत सुवेदी, सहसचिव बिवेक पंगेनी र कोषाध्यक्षमा पल्लबीकिरण भट्टराई चयन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...