सेकेन्डमै नकाउट गर्दै च्याम्पियन बने मेसेस कुमाल

पोखरा, माघ १ गते ।२१ औं राष्ट्रिय माछापुच्छ«े फुल–कन्ट्याक्ट कराँते तथा तेश्रो क्योकुशिन कान कराँते प्रतियोगिताका –२०७८ पुरुषतर्फ ५५ केजी माथी खुल्ला तौल समूहमा पहिलो मेसोस कुमाल भएका छन् । नेपाल क्योकुसिन कान कराँते संघ कास्की शाखाले पोखरा रंगशालामा आयेजना गरेको उनले फाइनल खेलमा सरगम कुमाललाई २० चुदान माओसिग्रीले किकले नकाउट गर्दै प्रथम भएका हुन । दोस्रो संगम कुमाल तेस्रो सुमित सिग्देल र अनिल बराम भएका छन् ।

५५ केजी तौल समूहमा पहिलो धुर्वराज परियार दोस्रो कपिल कुमाल तेस्रो अनिश बिक र हेमन्त बिक भएका भए । ५० केजी तौल समूहमा पहिलो युवराज गुरुङ दोस्रो रतन दुदेल दोस्रो तेस्रो रोशन गुरुङ र राजन बिक भएका छन् । ४५ केजी र्ताल समूहमा पहिलो आयुस सुनार दोस्रो नायण श्रीपाली तेस्रो किस्मत कडेल र अमंर थापा भएका छन् । ४० केजी तौल समूहमा पहिलो शाबित प्रत्येल, दोस्रो अविशेक तामाङ, तेस्रो रितेश गुरुङ र अम्बर थापा तेस्रो भएका छन् ।

 


३५ केजी तौल समूहमा पहिलो रविन गौतम दोस्रो बसन्त थापामगर तेस्रो शलिन केसी र आयुस चापागाई तेस्रो भएका छन् । ३० केजी तौल समूहमा पहिलो सत्कार प्रत्येल, दोस्रो रोशन परियार, तेस्रो सुभम पौडेल र कुशल तिवारी भएका छन् । महिलातर्फको खेल ५० केजी माथी खुल्ला तौल समूहमा सरगम कुमाल पहिलो भएकी छन् । कुमाल र धन कमारी मगर बिच भएको खेलमा २ पटक सम्म बरामबरी भएको खेलमा तेस्रा समयमा उनले जितेकी हुन । दास्रो धन कमारी मगर तेस्रो सर्मिला बुढा र सिर्जना पुन भएका छन् ।

 

 

खुल्ला तौला समूहमा ४५ केजी तौल समूहमा पहिलो मनिसा तामाङ, दोस्रो सर्वदा पौडेल तेस्रो सविना क्षेत्री र ज्योती मल्ल ४० केजी तौल समूहमा अनुस्का बिक पहिलो दोस्रो बिपिसा विक तेस्रो सुबिना श्रेष्ठ र सुबिना बिक भएका छन् । प्रतियोगितामा बेष्ट फाइटर पुरुषतर्फ लिला बहादुर बिक घोषित भएका छन् । महिलातर्फ ज्योती मल्ल घोषीत भएकी छन् । प्रतियोगितामा मुख्य जुरीको भुमिकामा धनबहादुर तामाङ जुरीमा दानबहादुर क्षेत्रीमा रहेका थिए ।

 

मुख्य निर्णयकमा सुबास खड्का र निर्मल केसी रहेका थिए । निर्णयकमा राजु थापा, उज्वल कार्की, बिनोद नेगी, सुमन प्रत्येल, मुना पुन, मदन क्षेत्री, अजुन बराम दिल पुन निरोज परियार लगायत रहेका थिए । प्रतियोगितामा क्योकुशिन कान कराँतेको बिकासमा सहयोग गर्ने शंकर भण्डारी संघका निर्वतमान अध्यक्ष बेल बहादुर थापा, सिनियर खेलाडी सुरेन्द्र श्रेष्ठ, प्रकाश बराल र नविन मल्ललाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...