काठमाडौँ महानगर मतगणना : सुरक्षाकर्मीको सङ्ख्या बढाइयो

काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।

मतगणना गर्न सबै दल तयार भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारी गरेको छ । महानगरको १ र ३२ वडाबाट मतगणना सुरु गर्ने आयोगले बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...