कास्कीको रुपा र माछापुच्छ्रेमा गणना सुरु, तीन पालिकाको तयारी हुँदै

पोखरा / कास्कीका २ पालिकामा गणना सुरु भएको छ । रुपा र माछापुच्छ्रेमा मत गणना सुरु भइसक्दा बाँकी तीन पालिकाको भने बल्ल तयारी भइरहेको छ ।

पोखराको गणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ । केहीबेरमा बैठक सकेर गणना सुरु गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...