१०६ वर्षिय वञ्जराको निधन

पोखरा । पोखरा महानगपालिका वडा नं. २६ बुढिबजार निवासी शताव्दी महिला अनुरुपा वञ्जारा रानाभाटको शनिबार राती निधन भएको छ ।
कास्की जिल्लाको पोखरा–३१, वेगनास, सापकोटाथरमा १९७२ वैशाख १२ गते जन्मनु भएकी वञ्जराको आफ्नै निवास पोखरा २६ बुढिवजारमा निधन भएको हो ।


उहाँका ९ छोराछोरी मध्ये अहिले एक जना छोरा हुनुहुन्छ । साथै ४ नाती, १ नातिनि, ११ पनाती÷पनातीना छन् । उहाँको सेतीनदि किनारस्थित रामघाटमा हिन्दु संस्कार अनुसार अन्तिम दाह संस्कार गरिएको पारिवारिक सदस्यले वताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...