प्रियन्का रानी जोशीले पहिरिन् मिस नेपालको ताज

काठमाडौं, असार ४ गते । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ ।

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई ताज पहिर्याउनुभयो ।

सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्नुभएको छ ।  मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...