निजामती कर्मचारी संगठन गण्डकीको अध्यक्षमा खनाल

पोखरा, असार ५ गते ।नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अशोक खनालको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको छ ।

उपाध्यक्षत्रयमा शारदा खड्का,उपाध्यक्ष रामप्रसाद उपाध्याय र उपाध्यक्ष डोलराज पराजुली चयन भएका छन् । त्यस्तै महासचिवमा रामचन्द्र पहारी, सचिवमा पुष्प खनाल,सचिव हुमनाथ पौडेल ,सचिव मधु बराल र कोषाध्यक्षमा आजाद पौडेल चयन भएका छन् ।

 

कमिटिको सदस्यमा गिता मिजार, श्रृजना कुमारी लामिछाने, राधा कुमारी शर्मा,सरस्वती देवी रेग्मी, निर्मला पौडेल, बिराज बिश्वकर्मा ,पूर्ण बहादुर श्रेष्ठ,धन बहादुर कुंवर, लक्ष्मी बानियाँ, सुनिल थापा, टेकनारायण शर्मा, राजेश्वर शिलवाल, लिलाधर अधिकारी, भुवन दाहाल, विष्णु प्रसाद ढकाल, गौरवदास वैरागी,सागर सुवेदी,कृष्ण प्रसाद पनेरू,अम्बिका प्रसाद गौतम, तिलक आचार्य चयन भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...