स्काउट गण्डकीले मनायो स्थापना दिवस

71 औ बर्ष नेपाल स्काउटको स्थापना दिवश एक बिशेष समारोहका बीच मनाईएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश स्काउटका प्रमुख स्काउट राजिव गुरुङको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएँको छ।

कार्यक्रममा मन्त्री गुरुङ लाई दिक्षित गरिएको थियो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशिर्बाद सुवेदीले दिक्षित गर्नुभएको थियो। कार्यक्रममा नेपाल स्काउटका पूर्व रास्टृय सचिव हेरम्भ कोईराला, पूर्व रास्टृय तालीम आयुक्त नारायण प्रसाद पराजुली, पोखरा महानगरपालिका वडा न 4 का वडा अध्यक्ष देवकृष्ण पराजुली, गण्डकी प्रदेश सल्लाहकार शारदा पराजुलि, प्रदेश सल्लाहकार गम बहादुर कुवर, प्रदेश सदस्य सागर पौडेल्, सुशीला पराजुली , उपेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो।

 

नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएँको कार्यक्रम मा कोभिड 19 को महामारी को बखत खटिने स्वयम्सेवकहरुलाई सम्मान गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...