पाेखरामा ४.९ रेक्टर स्केलकाे भुकम्पकाे धक्का

पाेखरामा भुकम्पकाे गएकाे छ ।राति ३ बजेर ५७ मिनेटमा भुकम्पकाे धक्का महसुस भएकाे हाे ।  कास्कीको घान्दुक  केन्द्रबिन्दु बनाइ गएको भुक्म्प ४.९ रेक्टर स्केलको भएको बिज्ञहरुले जानकारी दिएका छन्।स्थानीय समयनुसार बिहान ३:५७ बजे भुकम्प जादा सबै पोखरावासी सुरक्षित स्थानमा जान भागाभागनै भएको थियो। ठुलै गएकाे थियाे । तर यसकाे पुर्ण विवरण प्रााप्त भएकाे छैन ।भुकम्प गएकाे थाहा पाएपछि मानिसहरु हल्लाखल्ला भएकाे थियाे । सर्वसाधारण त्रसित भएका छन ।भुकम्पले हल्सलाएपछि माजिसहरु सडकमा निस्केका थिए ।धेरैले भुकम्प जानकारी पाएकाले सामाजिक सञ्जाल फेसबुकमा भुकम्प गएकाे लेख्दै सुरक्षित हुन आगह गरेका छन । पाेखराकाे बगरकी शाेभा गुरुङले भुकम्पले डर लागेकाे सामाजिक सञ्जालमा लेखेकी छन । उनले तीन तीस बजे नै निन्दाले छाडेकाे र भुकम्प महसुस गरेपछि आफनाे खुट्टा कापेकाे उल्लेख गरेकि छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...