पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा केसी विजयी

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा देबेन्द्र केसी विजयी हुनुभएको छ ।

देबेन्द्रले १७ सय भन्द बढिमत ल्याएर विजयी हुुनुभएको हो । उहाँक प्रतिस्पर्धी हिरामणि पण्डितले ७ सय मत ल्याउनुभयो । ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...