पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा कार्की निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की विजयी हुनुभएके छ ।

प्रतिस्पर्धी हरिहर सापकोटालाई पछाडि पार्दै कार्की विजयी हुनुभएको हो ।सम्पूर्ण मतदाताप्रति विजयी कार्कीले आभार व्यक्त गरेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...