सुरक्षाकर्मीद्वारा मार्चपास

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा मार्चपास प्रस्तुत गर्दै सुरक्षाकर्मी