आज दशैँ अगाडीको अन्तिम शेयर कारोबार हुँदै

आज असोज १३ गते दशैँ अगाडीको अन्तिम शेयर कारोबार हुँदै छ । असोज १४ गते शुक्रबार र असोज १५ गते शनिवार परेकोले शेयर कारोबार हुने छैन । त्यसपछि असोज १६ गतेद्केही दशैँ विदा सुरुहुनेछ । दशैँ विदामा नेप्सेको कारोवार हुनेछैन | आजबाट बजार असोज २२ गतेसम्म अर्थात् ९ दिन बन्द रहने छ ।

आज असोज १३ गते शेयर कारोबार दिउसो १ :३५ सम्म ६.९२ अंकले बढेको छ | नेप्सेमा समाचार तयार गर्दा खेरि ३१२,९०३,१४७ रुपैयाँ बराबरको कारोवार भएको छ | जसमा ११० कम्पनीको मुल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ |

दशैँ पछि असोज २३ गते मात्र शेयर कारोबार हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...