राष्ट्रिय परोपकार महासंघ १४ मा बानियाँ

पोखरा २०, कार्तिक । पोखरा महानगरपालिका वडा नं. १४ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालइकाईको शनिवार भएको अधिवेशनले इन्द्रामायाबानियाँको अध्यक्षतामानयाँकार्य समिति सर्वसम्मतनिर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा नारायणप्रसाद भण्डारी, सचिवमा रामजीजि.सी. कोषाध्यक्षमाकुशकार्की र सदस्यहरुमा जगत बहादुर कार्की, लक्ष्मी के.सी., इन्द्रादेवी रेग्मी, विष्णुमाया भण्डारी, दिलमायाजि.सी., सरास्वतीपोखरेल र दुर्गा देवीपोखरेल रहेका छन् ।

 

निर्वाचन समितिको संयोजकमाललितबहादुर बानियाँ र सदस्यहरुमा डिल्लीराम लामिछाने, चिरञ्जीवी बराल रहेका थिए । कार्यक्रममाप्रमुखअतिथि परोपकार महासंघ नेपालकाअध्यक्षकमलनयनगौतम, विशेष अतिथि वडा नं १४ का वडाध्यक्ष बोधबहादुर कार्की लगायतले बोलेका थिए । साथै कार्यक्रममा संस्थाकाअध्यक्षकोष दाता समाजसेवीगोविन्द्र पोखरेललाई प्रमुखअतिथि र विशेष अतिथिबाट सम्मान समेत गरिएको थियो । संस्थाकाअध्यक्षबालाराम बरालको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद भण्डारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...