प्रदेश सभा सदस्यमा काँग्रेसका थापा विजयी

कास्कीमा नेपाली काग्रासले प्रदेश सभामा जित निकालेकाे छ । कास्की क्षेत्र नम्वर २(२)प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका हुन । थापाले ९२७८ मत ल्याएर विजयी भए ।उनका प्रतिस्पर्धि नेकपा एमालेकी  मिना गुरुङ्गले ७९६६ मत प्राप्त गरिन ।थापाले १३१२ मत अन्तरले जित दर्ता  गर्दै दाेश्राे पटक प्रदेशसभाकाे यात्रा तय गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...