पर्वतबाट प्रतिनिधि सभामा एमालेका गिरी विजयी

पाेखरा ।पर्वतबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका पदम गिरी निर्वाचन भएका छन ।आज विहान सम्पन्न  मतगणना अनुसार आफ्ना प्रतिद्वन्द्वि नेपाली काँग्रेसका अर्जुनप्रसाद जाेशिलाई २२६३ मतकाे अन्त
रले  पराजित गरेका हुन । गिरीले २९८७२ ल्याउदा उनका प्रतिस्पर्धि जाेशीले  २७६०९ मत ल्याए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...