उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

फिफा विश्वकप फुटबलमा २०२२ मा पोर्चुगल अन्तिम–१६ मा पुगेको छ । समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा जित निकाल्ने क्रममा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हराएको हो । यसअघि घानालाई हराएको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम–१६ मा पुगेको हो । उरुग्वेलाई पराजित गर्ने क्रममा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...