पुस २७ गते सार्वजनिक विदा

पाेखरा,पुस २५ गते । पुस २७ गते सरकारले सार्वजनिक विदा दिने भएकाे छ । पृथ्वी जयन्तीको दिन   सार्वजनिक विदा दिने निर्णय गरेको हाे  ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले  सार्वजनिक विदा दिने निर्णय गरेको हो ।सरकारलाई समर्थन गरेकाे राप्रपाले सरकारमा सहभागी हुन पुस २७ गते विदा दिनुपर्ने अडान राखेकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...