रेड्क्रस कास्कीको सभापतिमा दण्डराज शर्मा

पाेखरा, पुस ३० गते ।नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा दण्डराज शर्मा निर्वाचि भएका छन । शनिबार पाेखरामा सम्पन्न  १६ औ जिल्ला अधिबेशनबाट शर्मा अध्यक्षमा सर्वसम्मत चयन भए ।

त्यस्तै उपसभापतिमा धर्मराज अधिकारी,उपसभापतिमा उर्मिला  खडका,मन्त्रीमा  सुरेन्द्र गुरुङ, कोषाध्यक्षमा सन्तोष अधिकारी, उपमन्त्रीमा  रमा कोइराला,  उप कोषाध्यक्षमा  बिष्णु भन्डारी निर्वाचित भए ।

महिला सद्स्यहरु रमा त्रिपाठी, पार्वती  कार्कि, बबिता सुबेदी,  खुल्ला कार्यसमिति सद्स्यहरुमा कमल पौडेल,  कालिदाश सापकोटा, खगेन्द्र राज पराजुली, दिल्लिराम बराल, रमेशराज भन्डारी, सुभास अधिकारी,  चन्द्र प्रसाद सापकोटा निर्वाचित भए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...