युवा संघको राष्ट्रिय महाधिवेशन चैतमा

संघको केन्द्रीय पदाधिकारीको पूर्ण बैठकले यस्तो निर्णय गरेको अध्यक्ष किरण पौडेलद्वारा जारी विशेष सर्कुलरमा उल्लेख छ । बैठकले अध्यक्ष पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन गरेको छ ।

त्यस्तै, बैठकले यही माग २९ र २० गते मकवानपुरको हेटौँडामा संघको केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले संघको नीतिनियम विपरीत कार्य गर्ने सदस्यहरुलाई निष्काशित गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...