गण्डकीका ख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

पाेखरा, माघ १० गते । प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् ।

मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

 

गण्डकी प्रदेशमा १२ बाट मन्त्रालय घटाएर ७ बनाउने मन्त्रीपरिषद् निर्णय लगत्तै अधिकारी साेमबार काठमाडौ गएका हुन ।उनले मन्त्रालय बाडफाड लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलिसंग चेट गर्न काठमाडौ गएका हुन ।

 

मन्त्रालयकाे संख्या टुंगो लागेसंगै अब गण्डकी सरकारले पूर्णता पाउने छ ।मुख्यमन्त्री अधिकारी पाेखरा फर्के लगत्तै मन्त्रीपरिषद् विस्तार हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...