पर्यटन व्यवसायी संगठन गण्डकी अध्यक्षमा चिरञ्जीवी

पाेखरा,माघ १४ गते ।नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनकाे गण्डकी प्रदेशकाे अधिवेसनले  चिरञ्जीवी पाेखरेलकाे अध्यक्षतमा २१ सदस्यीय कमिटि गठन भएकाे छ ।

शनिबार सम्पन्न अधिवेशनले  उपाध्यक्षहरूमा वसन्तराज दवाडि , रामचन्द्र शर्मा, जमुना पराजुली चयन भएका छन

 

संगठनकाे सचिवमा मिलन तिवारी र सहसचिवमा प्रशान्त आचार्य, विश्वराज पाेख्रेल, फरेन्द्र थापा मगर र  काेषाध्यक्षमा सुसिला सिग्देल निर्वाचित भए अधिवेशनले  ५ वुदे पाेखरा घाेषणापत्र जारी  गरेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...