दोहोरीगीत प्रतिष्ठान गण्डकीकाे अध्यक्षमा राजन कार्की 

पाेखरा, माघ १७ गते ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा राजन कार्की  निर्वाचित भएका छन ।

प्रतिष्ठानकाे बरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्ष  दिलु लामा , दित्तिय उपाध्यक्षमा प्रेमराज अधिकारी , महिला उपाध्यक्षमा मन्जु बि.क, सचिबमा रामजी पौडेल चयन भएका छन ।

 

त्यस्तै महिला सचिबमा ज्योती लोहोनी, कोषाध्यक्षमा  कृष्ण सुवेदी, सह- सचिबमा  दिपक पौडेल ,सह -कोषाध्यक्षमा होम गुरुङ निर्वाचित भएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...