चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन । शनिबार पाेखरामा सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारीकाे नेतृत्वमा तीन वर्षको लागि निर्विरोध निर्वाचित भए ।

संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भएका छन ।

 

यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी चयन भएका छन ।  संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान घिमिरे चयन भए ।

संघकाे अधिवेशनमा

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...