गण्डकी प्रदेश सभाकाे अधिवेशन आज रातिदेखि अन्त्य

पाेखरा, फागुन १७ गते ।गण्डकी प्रदेश सभाकाे चालू अधिवेशन अन्त्य भएकाे छ ।

गण्डकी प्रदेश सरकार मन्त्रीपरिषद्काे सिफारिसमा नेपालकाे संविधानकाे उपधारा (२) बमोजिम गण्डकी  प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राति १२ बजेदेखि अन्त्य गरेका छन ।प्रदेश प्रमुखकाे कार्यालयले बिहीबार साँझ प्रेस  बिज्ञप्ति जारी गरेर अधिवेशन अन्त्य भएकाे जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...