क्रिकेटर करण केसीलाई पाेखरामा सम्मान

पाेखरा, चैत १० गते । क्रिकेटका राष्ट्रिय टिमका खेलाडी करण केसीलाई आज रामा सम्मान गरिएको छ ।

पाेखरा महानगरपालिका वडा नम्बर १३ ले एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो ।

 

वडाअध्यक्ष किरण बरालले राष्ट्रिय टिमका खेलाडी केसीलाई सम्मानपत्र सहित सम्मान गरेका थिए ।अध्यक्षका  अनुसार केसीका हजुरआमा र आमालाई पनि सम्मान गरिएको थियोे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...