पाेखरामा तीजकाे रमझम : तस्बिरमा

पाेखरा, असोज १ गते । सोमबार पाेखरामा तीजको रमझम खुबै देखियो । पाेखराका चाेकचाेकमा तीजका अवसरमा तीज गीत प्रतियाेगिता र तीज मेलाले चहलपहल देखियाे । सहरी क्षेत्रमा तीजमा रमाइलो गर्ने समूह चोकचोकमै भेटिए । एक महिनादेखि खानपान गर्दै चलेको तीजको विशेष दिनको रमझम रमाइलो देखियाे । तस्बिरम तीज : तस्बिरहरू सञ्जय शाक्य ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...