वस्तु निर्यातभन्दा इन्धन आयात दोब्बर

बुधबार, फाल्गुन ९, २०७४
पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा नेपालले करिव दोब्बर रकम बराबरको इन्धन मात्र आयत गरेको छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब...

विदेशमा रहेका नेपालीहरुलाई २५ करोड रुपैयाँको ५ बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन

शुक्रबार, फाल्गुन ४, २०७४
नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी २५ करोड रुपैयाँको ५ बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेकोे छ । राष्ट्र बैंकले फागुन...

रसुवागढी र साञ्जेन जलविद्युत् अायोजनाका कर्मचारीलाई अढाई अर्बको सेयर

बिहिबार, माघ २५, २०७४
काठमाडौं, २५ माघ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका...

के हो सी आस्वा ? सी आस्वा र आस्वामा झुक्किनु भयो ? हुनुहोस प्रष्ट

बुधबार, माघ २४, २०७४
केही दिन यता विभिन्न सञ्चार माध्यममा आएका सी आस्वा सम्बन्धि समाचारप्रति धितोपत्र बोर्डले चासो व्यक्त गरेको छ । लगानीकर्तालाई भ्रममा पार्ने काम भएको भन्दै...

सिद्धार्थ बैंकको बागलुङ्ग शाखा शुभारम्भ

सोमवार, माघ २२, २०७४
वाग्लुङ । सोमबार बागलुङ्गको बागलुङ्ग बजारमा एक विशेष समारोहका बीच सिद्घार्थ बैंक बागलुङ्ग शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाकोे उद्घाटन उद्योग...

नायिका नीताले गरिन् शुभयात्राको शुभारम्भ

सोमवार, माघ २२, २०७४
पोखरा २२ माघ । लेकसाइडको पहिलो व्यावसायिक मल लेकहोराइजनमा शुभयात्रा हाइकिङ स्टोर्स सञ्चालनमा आएको छ । नायिका नीता ढुंगानाले सोमबार उक्त स्टोर्सको शुभारम्भ गर्नुभयो...

सरकार बजेट ल्याउने गृहकार्यमा

सोमवार, माघ २२, २०७४
संघीय संरचनाअनुसार सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । तर, सरकारलाई २ खर्ब ८० अबै रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ । संघीय संरचनामा...

बर्सेनि चामलको आयात बढ्दो

आइतवार, माघ २१, २०७४
नेपाल एक कृषि प्रधान देश । तर, स्थानीय उत्पादनले माग धान्न नसक्दा र खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामलको आयात बढ्दै गएको छ । नेपालले पछिल्लो...

प्रादेशिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव शुरु

बिहिबार, माघ ११, २०७४
पोखरा ११, माघ । लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ...

पोखरामा निशानको टेरानो सार्वजनिक

बुधबार, माघ १०, २०७४
पोखरा १० माघ । पोखरामा व्यवसायिकदेखि सामाजिक क्षेत्रमा सक्रिय सिभिको ग्रुप अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लागि निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स...

माछापुच्छ«े बैंक लिमिटडको शाखा रहित बंैकिङ्ग सेवा

सोमवार, माघ ८, २०७४
पोखरा ८ माघ । माछापुच्छ«े बैंक लिमिटेडले थप १ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । मिति २०७४ माघ०७ गते माछापुच्छे« गाउपालिका वडा...

ब्यापार मेलामा कार बम्पर उपहार सोमबार खोलिने

आइतवार, माघ ७, २०७४
पोखरा, ७ माघ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा आयोजना भएको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४...

पोखराको मौसम

Pokhara
clear sky
17.1 ° C
17.1 °
17.1 °
47%
1.2kmh
0%
Thu
12 °
Fri
16 °
Sat
17 °
Sun
18 °
Mon
18 °