वस्तु निर्यातभन्दा इन्धन आयात दोब्बर

बुधबार, फाल्गुन ९, २०७४
पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा नेपालले करिव दोब्बर रकम बराबरको इन्धन मात्र आयत गरेको छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब...

पोखरा विश्व विद्यालयका पाँच हजार विद्यार्थी दीक्षित

मङ्लबार, फाल्गुन ८, २०७४
एकराज गिरी/पोखरा ८ फागुन । पोखरा विश्वविद्यालयका करिव पाँच हजार विद्यार्थी मंगलबार दीक्षित भएका छन् । विश्वविद्यालयको पन्ध्रौ दीक्षा समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व...

विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

मङ्लबार, फाल्गुन ८, २०७४
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव  पोखरामा मंगलबार बिहानैदेखि परेको छ।कास्कीको विजयपुरमा टाईम बम विष्फोट भएको छ । ...

दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्र पार्टी एकताको औपचारिक घोषणा

मङ्लबार, फाल्गुन ८, २०७४
नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी...

पुलिसका भुमिराज राईलाई पोखरा म्याराथनको उपाधि

सोमवार, फाल्गुन ७, २०७४
एकराज गिरी÷पोखरा ७ फागुन । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जित्नु भएको छ । उहाँले निर्धारित दूरी २ घन्टा ३६...

आज ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

सोमवार, फाल्गुन ७, २०७४
 विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको...

प्रदेश सरकार फाष्ट ट्रयाकबाट बजेटको ल्याउने तयारीमा

आइतवार, फाल्गुन ६, २०७४
पोखरा ६ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको बताएका छन् । आइतबार संसद...

संसदीय मोर्चालाई समेत युद्दकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नु प्रचण्ड

आइतवार, फाल्गुन ६, २०७४
कठमाडौं, फागुन ६ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सम्पन्न भएको छ ।पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले संसदीय दलको...

पोखरा-बुटवल सडकमार्ग छोट्याउन सडक विभागले भायोडक्ट बनाउने

आइतवार, फाल्गुन ६, २०७४
नेपालका सडक सञ्जाल प्राय घुमाउरो, साँघुरो अनि पट्यारलाग्दो छ । दूरी निकै छोटो भए पनि न घुम्ती नै घुम्ती हुने भएका कारण समय धेरै...

सृजना शर्मा प्रदेश ४ को उपसभामुखको उम्मेदवार

आइतवार, फाल्गुन ६, २०७४
पोखरा ६ फागुननेकपा एमालले आफ्नो भागमा परेको प्रदेस ४ को उपसभामुखमा सृजना शर्मालाई उम्मेदवार वनाउने निर्णय गरेको छ समानुपातिक निर्वाचन प्रणालीवाट प्रदेस सभाषदमा निर्वाचित शर्मा नेकपा...

विषादीयुक्त भारतीय तरकारी नेपाली बजारमा

आइतवार, फाल्गुन ६, २०७४
नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्से्निकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा...

लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना ¥याली

शनिबार, फाल्गुन ५, २०७४
पोखरा ५ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा शनिवार...

पोखराको मौसम

Pokhara
clear sky
17.1 ° C
17.1 °
17.1 °
47%
1.2kmh
0%
Thu
12 °
Fri
16 °
Sat
17 °
Sun
18 °
Mon
18 °