‘आउटडोर स्कुल’ जिवन आधारशिलाको राम्रो माध्यम

मङ्लबार, मंसिर ५, २०७४
पोखरा ५ मंसिर ।१३ वर्षका देव गुरुङ्ग ‘आउटडोर स्कुल’ को शिक्षा वाट निकै प्रभावित भएको देखिन्थे । उनी मादी १ शिक्लेसका हुन ।...

बाम गठबन्धन कास्की क्षेत्र नं १ को क मा चुनावी घरदैलो

सोमवार, मंसिर ४, २०७४
लेखनाथ ४ मंसिर ।मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित हुदै कास्की क्षेत्र नं १ को क मा बम गठबन्धका...

निर्मलपोखरीबासीले भने राम्रो र हाम्रो नेता अधिकारी र थापा

सोमवार, मंसिर ४, २०७४
पोेखरा, ४ मंसिर । पोखरा लेखनाथ महागरपालिका–२१ निर्मलपोखरी एमालेको गढमा क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी र क्षेत्र नं २ प्रदेश १ का...

‘स्मार्ट सिटीको लागि सुरक्षा पहिलो सर्त ’

सोमवार, मंसिर ४, २०७४
पोखरा ४ मंसिर । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरालाई स्मार्ट सिटी बनाउनको लागि सिसी क्यामेरासहितको सुरक्षा व्यवस्था पहिलो पाइला भएको...

कास्की क्षेत्र नम्बर २ मा चुनवी कार्यक्रम

सोमवार, मंसिर ४, २०७४
पोखरा ४ मंसिर । कास्की क्षेत्र नम्बर २ मा काँग्रेसबाट आसन्न चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरुले पनि वृहत तमु समुदायको भेलामा सम्बोधन गरेका छन् ।...

नेपाली काँग्रेस सबैको साझा पार्टी हो ः मन्त्री थापा

सोमवार, मंसिर ४, २०७४
पोखरा, ४ मंसिर । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका यज्ञबहादुर थापाले प्रत्येक समुदायले आफ्नो सम्झने पार्टी नेपाली काँगे्रस मात्रै...

पोखरा जेसीजमा शिव सुवेदी

सोमवार, मंसिर ४, २०७४
पोखरा ४ मंसिर ।सामाजिक तथा विविध कार्यमा संलग्न रहदै आएको पोखरा जेसीजको ३८ औं शाखा अधिवेशन तथा ४३ औं बार्षिक साधारण सभा भव्य समारोहको...

महायज्ञको तयारी पुरा

सोमवार, मंसिर ४, २०७४
हेमजा, ४ मङ्सिर । पोखरा–२५, हेमजा, सुईखेत स्थित अम्विका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ गर्न लागिएको श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी पुरा भएको छ ।महायज्ञ...

लायन्स लिडरद्धारा पुस्तकालय निरिक्षण

सोमवार, मंसिर ४, २०७४
पोखरा ४ मंसिर ।तनहुँ जिल्ला भिमाद नगरपालीका २ टक्रेभञ्ज्याङ स्थित श्री बाल बिकास आधारभुत बिद्यालयमा लायन्स लायन्स क्लब अफ पोखरा पिस सिटीले ...

गोर्खाली ताराबाट मिना गुरुङ सम्मानित

सोमवार, मंसिर ४, २०७४
पोखरा ४ मंसिर । समाजसेवि, सौन्दर्यकर्मी, संचारकर्मी मीना गुरुङ गोर्खाली तारा २०७४ बाट सम्मानित भएकीछन। गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले आफ्नौ छैटौं बर्षको अवसरमा...

डक दुर्घटनाबाट मृत्यु भएकाह?को स्मृतिमा दीप प्रज्वलन

सोमवार, मंसिर ४, २०७४
पोखरा ४ मंसिर ।सडक दुर्घटनाबाट मृत्यु भएकाह?को स्मृती दिवसका अवसरमा पोखराको मानवअधिकार चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ । संयुक्त राष्ट्रसघंको आह्वानमा हरेक...

श्री कृष्ण मा. बि. का विद्यार्थी बिदेश भ्रमणमा

आइतवार, मंसिर ३, २०७४
मङ्सिर-४, पोखरा-७ मासबारमा अवस्थित श्रीकृष्ण मावीका विद्यार्थीहरु थाइल्यान्ड भ्रमण जानेभएका छन । विश्व कन्फ्युसियस महासङ्घ चीन शाखाले आउदो बिहिवारदेखि एकहप्ता लामो थाइल्यान्डको राजधानी...

पोखराको मौसम

Pokhara
clear sky
12.9 ° C
12.9 °
12.9 °
73%
0.4kmh
0%
Mon
19 °
Tue
18 °
Wed
18 °
Thu
17 °
Fri
17 °