‘ट्यालेन्टहन्ट’मार्फत क्रिकेट खेलाडीको खोजी

शनिबार, मंसिर २, २०७४
पोखरा २ मंसिर । पोखरामा ट्यालेन्टहन्टमार्फत क्रिकेट खेलाडीको खोजी अभियान थालिएको छ । उक्त कार्यक्रममा कास्की लगाएत अन्य जिल्लाबाट करिव १ सयजना खेलाडीको सहभागिता...

१६ औ संस्करणको आहा ! रारा माघ दोश्रो साताबाट

शनिबार, मंसिर २, २०७४
पोखरा २ मंसिर । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणे माघ दोश्रो साता हुने भएको छ । आयोजक...

विभूतिमा स्र्पोटस् मिट

शुक्रबार, मंसिर १, २०७४
पोखरा १ मंसिर । पोखरा–१५, रामबजारस्थित लेखनाथ विभूति सेकेण्डरी वोर्डिङ स्कुलको स्र्पोटस् मिट शुरु भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अनुसार गरिएको खेलमा छात्र÷छात्रा...

भलिबल प्रशिक्षण केन्द्र र मिडिया सेन्टरको उद्घाटन

सोमवार, कार्तिक २०, २०७४
पोखरा २० कार्तिक । प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने भएको छ...

पोखरामा मिडिया कप फुटशल हुने

सोमवार, कार्तिक १३, २०७४
पोखरा १३ कात्र्तिक । पोखरामा प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा टेलिभिजन एण्ड मिडिया प्रा.लि.को आयोजनामा मंसिर ५...

कास्की जिल्ला क्रिकेट संघमा सिग्देल

बिहिबार, कार्तिक ९, २०७४
पोखरा ९ कात्र्तिक ।कास्की जिल्ला क्रिकेट संघको वुधवार सम्पन्न दोश्रो अधिवेशनले सञ्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । नेपाल क्रिकेट संघको...

म्याराथनमा आर्मीका होमलाल प्रथम

सोमवार, अशोज २३, २०७४
पोखरा २३ असोज । पोखरामा सोमबार सम्पन्न हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम भएका छन् । विश्व कास्की सम्मेलनको अवसरमा आयोजित प्रतियोगिताको...

पोखरामा हाफ म्याराथन हुने

शुक्रबार, अशोज २०, २०७४
पोखरा २० असोज । पोखरामा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । असोज २३ गते पोखरामा हुने विश्व कास्की सम्मेलनको अवसरमा २३ गते...

प्रफुल, प्रिन्स र रशिला पराजित

बिहिबार, अशोज १९, २०७४
पोखरा १९ असोज । म्यानमारमा जारी ब्याडमिन्टन एशिया यु १५ र यु १७ प्रतियोगितामा नेपाली खेलाडीहरु प्रफुल महर्जन, प्रिन्स दाहाल र रशिला महर्जन ईन्डोनेशियाका...

आइटिएफको अन्तिम उपाधी बिनोदलाई

शनिबार, अशोज ७, २०७४
पोखरा ७ असोज । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित आइटिएफ सिनियर सर्किट टु अन्र्तगत ४५ वर्ष माथिको एकलतर्फको उपाधी भारतिय खेलाडी बिनादे सेटले जितेका...

टेनिसमा भारतिय खेलाडीहरुको दबदबा ,एकल उपाधी कमललाई

शनिबार, भदौ ३१, २०७४
पोखरा ३१ भदौ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सम्पन्न एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप सर्किट वान टेनिस प्रतियोगितामा भारतिय खेलाडीहरुले...

सहारा खेलकुद पत्रकारिता पुरस्काबाट पत्रकार श्रेष्ठ पुरस्कृत

शुक्रबार, भदौ ३०, २०७४
पोखरा ३० भदौ । यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत हुनुभएको छ । सहारा क्लब पोखराले विगत ११...

पोखराको मौसम

Pokhara
clear sky
12.9 ° C
12.9 °
12.9 °
73%
0.4kmh
0%
Mon
19 °
Tue
18 °
Wed
18 °
Thu
17 °
Fri
17 °